Featured
UAV(Drone) बाट कित्तानापी सम्बन्धी कार्यविधि स्विकृत। अव UAV बाट डिजिटल कित्तानापी गर्न सकिने।
Low accuracy को spatial data collection (x, y) को लागि Hand GPS उपयुक्त मानिन्छ। Hand GPS खरिद गरी प्रयोग गर्न धेरै खर्च नलाग्ने भएतापनि यसमा battery छिटो छिटो सकिने र प्रयोग गर्नको लागि User friendly छैन । हाल धेरै कार्यहरुमा Smart phone को प्रयोग भइरहेको छ। Smart phone हरु अनिवार्य रुपमा GPS प्रणालिमा आवद्व भएका हुन्छन्। Smart phone बाट geographic data collection का लागि विभिन्न apps हरु उपलव्ध छन्। Smart phone user friendly हुने भएकोले GIS Data collection को लागि Smart Phone सरल र सहज छ। अहिले सवैको हात हातमा Smartphone उपलव्ध छ भने smart phone बाट data collection गर्दा Hand GPS संग Similar Accuracy प्राप्त गर्न सकिन्छ। Similar accuracy प्राप्त हुने, Operation मा पनि सजह हुने र अतिरिक्त खर्च गर्नु नपर्ने भए पछि geographic data collection को लागि किन Smart phone प्रयोग नगर्ने? धेरै खालका apps हरु play store मा उपलव्ध छन्। कुनै freely available छन् भने कुनै किन्नु पर्ने छन्। Freely available application हरु मध्मे मैले प्रयोग गरेका आधारमा SW_Maps best application हो। SW_Maps परिचयः- नेपालको software निर्माता company Softwel Pvt. Ltd. द्वारा निर्माण गरिएको यो Application, mobile को सहयोगले geographical data collectionको लागि निर्माण गरिएको हो। Play Store मा उपलव्ध यो application बाट handheld GPS बाट गर्न सकिने सवै कामहरु गर्न सकिन्छ। मेरो व्यक्तिगत प्रयोगको आधारमा Free मा उपलव्ध हुने GIS data collection गर्ने application हरु मध्ये SW_Maps सवैभन्दा राम्रो र भरपर्दो application देखिन्छ। Hand GPS बाट geographic data collection भन्दा SW_Maps किन उपयुक्त छ? यस apps को विषयमा थप जानकारि प्राप्त गर्न app store बाट apps download गरी प्रयोग गर्नु होला। आवश्यक परेमा तलको manual अध्ययन गर्नु होला।
Best new application for GIS data collection (GIS data collection गर्ने उपयुक्त mobile application)

Best mobile application for GIS data collection (GIS data collection गर्ने उपयुक्त mobile application)
Low accuracy को spatial data collection (x, y) को लागि Hand GPS उपयुक्त मानिन्छ। Hand GPS खरिद गरी प्रयोग गर्न धेरै खर्च नलाग्ने भएतापनि यसमा battery छिटो छिटो सकिने र प्रयोग गर्नको लागि User friendly छैन । हाल धेरै कार्यहरुमा Smart phone को प्रयोग भइरहेको छ। Smart phone हरु अनिवार्य रुपमा GPS प्रणालिमा आवद्व भएका हुन्छन्। Smart phone बाट geographic data collection का लागि विभिन्न apps हरु उपलव्ध छन्। Smart phone user friendly हुने भएकोले GIS Data collection को लागि Smart Phone सरल र सहज छ। अहिले सवैको हात हातमा Smartphone उपलव्ध छ भने smart phone बाट data collection गर्दा Hand GPS संग Similar Accuracy प्राप्त गर्न सकिन्छ। Similar accuracy प्राप्त हुने, Operation मा पनि सजह हुने र अतिरिक्त खर्च गर्नु नपर्ने भए पछि geographic data collection को लागि किन Smart phone प्रयोग नगर्ने? धेरै खालका apps हरु play store मा उपलव्ध छन्। कुनै freely available छन् भने कुनै किन्नु पर्ने छन्। Freely available application हरु मध्मे मैले प्रयोग गरेका आधारमा SW_Maps best application हो। नेपालको software निर्माता company Softwel Pvt. Ltd. द्वारा निर्माण गरिएको यो Application, mobile को सहयोगले geographical data collectionको लागि निर्माण गरिएको हो। Play Store मा उपलव्ध यो application बाट handheld GPS बाट गर्न सकिने सवै कामहरु गर्न सकिन्छ। मेरो व्यक्तिगत प्रयोगको आधारमा Free मा उपलव्ध हुने GIS data collection गर्ने application हरु मध्ये SW_Maps सवैभन्दा राम्रो र भरपर्दो application देखिन्छ। Hand GPS बाट geographic data collection भन्दा SW_Maps किन उपयुक्त छ? यस apps को विषयमा थप जानकारि प्राप्त गर्न app store बाट apps download गरी प्रयोग गर्नु होला। आवश्यक परेमा तलको manual अध्ययन गर्नु होला।
Recent Updates
Recent Posts
View allJoin Our Newsletter
Subscribe to our newsletter to receive updates on our latest products, special offers, and more.